धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मलामी गएका युवक महाकालीमा बेपत्ता

मलामी गएका युवक महाकालीमा बेपत्ता

धनगढी

 कञ्चनपुरमा मलामीमा गएका कञ्चनपुरका युवक महाकाली नदीमा वेपत्ता भएका छन् ।

 कञ्चनपुरको जिल्लाको बेदकोट नगरपालिका–८ गाउँजीका १७ बर्षे युवक जनक साउद शवको दाह संस्कार पछि नदीमा नुहाउने क्रममा पेवत्ता भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार साउद सोमबार बिहान भीमदत्त नगरपालिका–९  ब्रह्मदेवनजिकै नदीमा बगेर बेपत्ता भएका हुन् । साउदको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ट्रेन्डिङ