धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा बिहीबार राती १२ बजे देखि लकडाउन

कैलालीमा बिहीबार राती १२ बजे देखि लकडाउन

धनगढी

 कोरोना संक्रमण बढेपछि कैलालीमा पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दीन सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार बिहीबार राती देखी जिल्लामा अत्यावस्यक सेवा तथा वस्तु बाहेकका सवै प्रंकारका उद्योग व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन ।


ट्रेन्डिङ