धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइदैन

लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइदैन

धनगढी

  कोरोना संक्रमण रोगथाम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ गते राती १२ बने देखी लकडाउन गर्ने निर्णय गरेको

 प्रशासनले गरेको लकडाउन पछि जिल्लामा खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा मासु, लगायत अत्यावश्यक वस्तुका हकमा भने बिहान बजे देखी बजे सम्म घण्टाका लागि बजार खुला गरीने यसै गरी अत्यावश्व सेवामा खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले परिचय खुल्ने गरी यातायातका साधन चलाउन पाउने छन् यस्तै नियमित परम्परागत रुपमा सञ्चालन हुने आन्तरिक पूजा गर्न पाइने जिल्ला प्रशासन कैलालीले जनाएको

  तर सामुहिक रुपमा भेलागर्न नपाईने, अनुमति विना जिल्ला भित्र बाहिर सवारी चलाउन नपाइने, लकडाउन अवधीभर कुनैपनि प्रकारका मेला, पर्व महोत्सव, जात्रा तथा सामुहिक भेला गर्ने कार्यमा भने पूर्ण प्रतिबन्ध गरिएको