धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरामा २ सय ३० स्वाव परिक्षण १ जनामा संक्रमण

डडेल्धुरामा २ सय ३० स्वाव परिक्षण १ जनामा संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टी भउको छ । डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ३० स्वाव परिक्षणमा १ जनामा संक्रमण पुष्टी भएको अस्पताललले जनाउको छ ।

 डडेलधुरा अस्पतालका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार शनिबार संक्रमण पुष्टी हुनेमा डडेल्धुराकै गन्यापधुरा गाउँपालिका –१ का पुरुष रहेका छन् ।


ट्रेन्डिङ