धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीकी शिक्षिकालाई कोरोना संक्रमण

धनगढीकी शिक्षिकालाई कोरोना संक्रमण

धनगढी

 धनगढीमा शिक्षिकालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

 शनिबार कैलालीका १३ सहित धनगढीका दुई जनामा कोरोना संक्रमण पुष्टी भएकोमा धनगढी–५ की १ जना संक्रमित शिक्षिका रहेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 धनगढी उप–महानगरपालिकाका स्वास्थ्य निरिक्षक लक्ष्मिराज उपाध्यायका अनुसार संक्रमण पुष्टी भएकी शिक्षिका वडा नम्बर–५ की हुन् । संक्रमित शिक्षिकाको अवस्था सामान्य रहेकाले उनलाई होम आइसोलेसनमा बस्ने सल्लाह दिएको स्वास्थ्य संयोजक उपाध्यायले बताए ।


ट्रेन्डिङ