धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

एकै दिनमा अमेरिका र ब्राजिल भन्दा बढी कोरोना संक्रमित थपिए भारतमा

एकै दिनमा अमेरिका र ब्राजिल भन्दा बढी कोरोना संक्रमित थपिए भारतमा

काठमाडौं

  भारतमा शनिबार एकै दिन ७० हजार ६८ जनामा संक्रमण पुष्टि भएको भारतमा थपिएको  यो संख्या तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा अमेरिका ब्राजिलमा थपिएकाृ संख्या भन्दा बढी हो

   शनिबार एकै दिनमा अमेरिकामा ४३ हजार सय जना ब्राजिलमा ४६ हजार सय जनामा संक्रमण पुष्टि भएको यसअघि बुधबार ६९ हजार सय, बिहीबार ६८ हजार ६८ हजार सय शुक्रबार ६९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो

  भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो अहिलेसम्मको सबै भन्दा बढी हो

 भारतमा अहिलेसम्म सबै भन्दा धेरै महाराष्ट्र राज्यमा कोरोना संक्रमित मृतक छन्  महाराष्ट्र राज्यमा  लाख ७१ हजार सय भन्दा धेरैमा संक्रमण भएको  भने २१ हजार सय ९५ जनाको मृत्यु भएको

  यस्तै तमिलनाडुमा लाख ७३ हजार सय संक्रमित छन् भने हजार सय २० जनाको मृत्यु भएको आन्द्र प्रदेशमा लाख ४५ हजार सय भन्दा धेरै संक्रमित हुँदा हजार सय ८९ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको