धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डडेल्धुराको अजयमेरु गाउँपालिका –२ सील

डडेल्धुराको अजयमेरु गाउँपालिका –२ सील

धनगढी

 डडेल्धुराको अजयमेरु गाउँपालिका वडानम्बर का युवकमा कोरोना संक्रमण पुष्टी भएपछि गाउँलाई सील गरिएको

 संक्रमण देखिएका व्यक्ति पर्साबाट आएर डडेल्धुराको अजयमेरु गाउँपालिकाका वडा नम्बर मा गाउँले संग पनि सम्पर्कमा आएको पाइएपछि गाउँलाई सील गरी सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालले बताए

 पर्सा जिल्लाका कोरोना परिक्षणका लागि स्वाव दिएका ती व्यक्ति रिपोर्ट नआउँदै घर आएको घरमा पनि उनले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाएको पाइएको उनी उपभोक्ता समिति निर्माणको भेलादेखि अन्य सामाजिक कार्यमा समेत सक्रिय रहेकोले गाउँ नै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्

 डडेल्धुरा अस्पतालका इन्चार्ज भूषालका अनुसार अजयमेरुमा कोरोना संक्रमण पुष्टी भएका व्यक्ति संगै पर्साबाट आएका अर्का व्यक्ति भने कैलालीमा आईसोलेसनमा रहेको छन्