धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डोटीमा गरिएको परिक्षणमा कसैलाई पनि कोरोना भेटिएन

डोटीमा गरिएको परिक्षणमा कसैलाई पनि कोरोना भेटिएन

धनगढी

   जिल्ला अस्पताल डोटीमा  कोरोना परिक्षण गरिएका सबै नमुना नेगेटिभ आएका छन् ।   पछिल्लो २४ घण्टामा शय ३३ नमुना परिक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल डोटीका कोभिड १९ फोकल पर्सन उत्तम उपाध्यायले बताए ।   
   
परिक्षण गरिएका नमुनाहरु डोटी अछाम जिल्लाका हुन्


ट्रेन्डिङ