धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निसर्गद्धारा कर्मचारीको कोरोना बीमा

अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनि मा विमा गरिएको छ

निसर्गद्धारा कर्मचारीको कोरोना बीमा

धनगढी 

      सुदुरपस्चिम प्रदेशको पहिलो अत्याधुनिक सुबिधा सम्पन्न निसर्ग हस्पिटलेले अस्पतालमा कार्यरत आप्ःना कर्मचारीको कोरोना विमा गरेको छ।

   अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनि मा विमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम सबै तिर रहेका बेला कर्मचारीको विमा गरिएको उनले बताए ।


ट्रेन्डिङ