धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डडेल्धुरामा गरिएको परिक्षणमा कैलालीका ४७ सहित ५७ मा कोरोना

डडेल्धुरामा गरिएको परिक्षणमा कैलालीका ४७ सहित ५७ मा कोरोना

धनगढी

 डडेल्धुरा अस्पतालको कोरोना प्रयोगशालामा कैलालीका ४७, कञ्चनपुरका बैतडीमा जनामा कारोना संक्रमण पुष्टी भएको

 पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा गरिएको हजार स्वाव परिक्षण मध्य ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसार भूषालले बताए

 उनका अनुसार मंगलबार संक्रमण पुष्टी हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१, गौरिगंगा नगरपालिकाका , टिकापुर नगरपालिकाका जानकी गाउँपालिकाका जना रहेका छन्

 यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिकाका महाकाली नगरपालिकाका जना बैतडीको आर्मि ब्यारेकका जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज भूषलले बताए


ट्रेन्डिङ