धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

बैतडीमा सैनिकलाई कोरोना

बैतडीमा सैनिकलाई कोरोना

धनगढी

 बैतडीमा नेपाली सेनालाई कोरोना संक्रमण पुष्टी भएको मंगलबार डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो

 जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ती शैनिकको कुनै ट्राभल हिस्ट्र भने छैन गुल्मका २० जना सैनिकको स्वाव परिक्षण गरी परिक्षणमा लागि डडेल्धुरा पठाइएको थियो स्वास्थय कार्यालय डोटीका सूचना अधिकारी भुवन जोशीले तीन मध्य जनाको रिपोर्ट आउँदा जनामा संक्रमण पुष्टी भएको , १२ जनाको रिपोर्ट आउन बाँकी छ ।’


ट्रेन्डिङ