धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालकी स्टाफ नर्समा कोरोना पुष्टि

सेती अस्पतालकी स्टाफ नर्समा कोरोना पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

  मंगलबार सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी–१ निवासी ३० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएकोमा उनि सेती अस्पतालमा कार्यरत रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।


ट्रेन्डिङ