धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका एक दिन बिराएर बैंक खुला हुने

धनगढी

  कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन विराएर मात्रै खुला हुने भएका  छन् ।

     जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा सोमबार नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधि सहितको बैठकले मंगलबार देखि एक दिन बिराएर बैंक तथा वित्तिय संस्था खुला गर्ने निर्णय गरेको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिए ।

 उनका अनुसार बैंक एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजे सम्म खुल्नेछन् ।    


ट्रेन्डिङ