धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

जन्म दिनको अवसरमा दृष्टि फाउन्डेसनलाई राहत सहयोग

जन्म दिनको अवसरमा दृष्टि फाउन्डेसनलाई राहत सहयोग

धनगढी

  नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रीय सदस्य तपेन्द्र भुषालले छोरा स्वर्णीमको जन्म दिनको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् ।

   भुषालले मानव सेवामा सकृय संस्था दृष्टि फाउन्डेसनलाई राहत उपलब्ध गराएका हुन् । भुषालले आफ्नो छोराको दोस्रो जन्मदिनको अबसर पारेर खाद्यान्न र स्वास्थ सामाग्रीहरु प्रदान गरेका हुन् ।

   उनले जन्मदिन मनाएर फजुल खर्च गर्नु भन्दा दुखी असहायलाई सहयोग गर्नु राम्रो ठानेकाले दृष्टि फाउन्डेसनलाई थोरै भएपनि सहयोग गरेको बताए ।


ट्रेन्डिङ