धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

आमा छोरीमा कोरोना संक्रमण

आमा छोरीमा कोरोना संक्रमण

धनगढी

  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का आमा छोरीमा कोरोना संक्रमण भएको छ ।

   सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको स्वाव परिक्षणमा वडा नम्बर ३ का आमा छोरीमा कोरोना संक्रमण पुष्टि भएको वडा नम्बर ३ का अध्यक्ष मोहन सिंह खत्रीले बताए ।

 उनीहरु ११ दिन अघि मात्र भारतको गुजरातबाट नेपाल आएका हुन् । उनीहरु होम क्वारेन्टाइनमा नै बसिरहेका छन् ।

   सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको स्वाव परिक्षणमा गोदावरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


ट्रेन्डिङ