धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरा अस्पतालमा परिक्षण भएका सबैको नतिजा नेगेटिभ

डडेल्धुरा अस्पतालमा परिक्षण भएका सबैको नतिजा नेगेटिभ

धनगढी
  शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।
  अस्पतालले जारी गरेको प्रेश बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका  १ सय १ नमुना सबैको नतिजा नेगेटिभ आएको हो ।
 


ट्रेन्डिङ