धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सिद्धार्थ स्कुलका संचालक चन्द कोरोना मुक्त

सिद्धार्थ स्कुलका संचालक चन्द कोरोना मुक्त

धनगढी

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का द्धितीय भाइस डिष्टिक्ट गनर्भर सी बी चन्द कोरोनामुक्त भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सिद्धार्थ शिशु सदनका संचालक समेत रहेका चन्दको शुक्रवार सेती प्रादेशिक अस्पतालमा गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

 “मलाई कोरोना लागेको महशुश नै भएको छैन ।” चन्दले भने “आज (शुक्रवार)  परिक्षणले पनि नेगेटिभ देखाएको छ ।”


ट्रेन्डिङ