धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरामा बझाङका ९ सहित १० जनामा कोरोना पुष्टि

डडेल्धुरामा बझाङका ९ सहित १० जनामा कोरोना पुष्टि

धनगढी

   डडेल्धुरा अस्पतालमा मंगलबार गरिएको परिक्षणमा बझाङ जिल्लाका ९ जना सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको  ।

 २ शय ९० जनाको परिक्षण गरिएकोमा बझाङको दुर्गाथली गाउपालिकाका ३ जना, मष्टा गाउपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल्कोट गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

  


ट्रेन्डिङ