धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुराको परिक्षणमा थप ८ जनामा कोराना संक्रमण पुष्टि

डडेल्धुराको परिक्षणमा थप ८ जनामा कोराना संक्रमण पुष्टि

धनगढी

डडेल्धुरा अस्पतालमा बिहीबार गरिएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 २ शय ४४ जनामा गरिएको परिक्षणमा डोटीको जोरायल गाउपालिकाका ४ जना, अछामको मेल्लेख गाउपालिकाका १ जना, चौरपाटी गाउपालिकाका १ जना, बझाङको बुङ्गल नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डडेल्धुराले जनाएको छ ।


ट्रेन्डिङ