धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुलामा १ प्रहरीमा कोरोना संक्रमण

धनगढी

जिल्ला प्रहरी कार्यालय  दार्चुलाका एक प्रहरीमा कोरोना संक्रमण भएको छ ।

डडेल्धुरा अस्पतालमा बिहीवार गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालयका १ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

 २ शय ४४ जनाको स्वाब परिक्षण गरिएकोमा दार्चुला जिल्ला प्रहरी कार्यालयका १ जना सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

तीन दिनअघि समेत दार्चुलाका १ जना प्रहरीमा कोरोना संक्रमण भएको थियो ।


ट्रेन्डिङ