धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026
सुदुरपश्चिम प्रदेशको आव २०७७।२०७८ को ३३ अर्बको बजेट

खर्च  व्यहोर्ने श्रोतको ठुलो हिस्सा चालु आवको बचत

संघीय सरकारले दिने बित्तीय समानीकरण अनुदान बापतको ८ अर्ब ७ करोड ६८ लाख रहेको छ ।

धनगढी

  आर्थिक बर्ष २०७७०७८ का लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतको ठूलो हिस्सा चालु आर्थिक बर्षका लागि बिनियोजित बजेटबाट बचत हुने १० अर्ब ५९ करोड ३६ लाख हजारलाई लिइएको यसपछिको स्रोत संघीय सरकारले दिने बित्तीय समानीकरण अनुदान बापतको अर्ब करोड ६८ लाख रहेको

   यस्तै संघीय सरकारबाटै आउने सशर्त अनुदानमा प्राप्त हुने अर्ब ३९ करोड ३५ लाख सम्पुरक अनुदान अर्ब २६ लाख २९ लाख बिशेष अनुदान बाफत पाइने ४८ करोड ५० लाखलाई पनि खर्च ब्यहोर्ने स्रोतका रुपमा राखिएको

   आगामी बर्षको बजेटमा विकास साझेदारहरुबाट बजेट प्रणाली मार्फत परिचालन हुने सहायता रकम करोड ८९ लाख १५ हजार प्रदेशको आन्तरिक राजश्व परिचालनबाट प्राप्त हुने ६० करोड ७० लाख