धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नगरपालिका संघ सुदूरपश्चिमको उप–संयोजकमा कडायत

नगरपालिका संघ सुदूरपश्चिमको उप–संयोजकमा कडायत

धनगढी

 नगरपालिका संघ नेपाल सुदूरपश्चिमको उप–संयोजकमा गोदावरी नगरपालिकाकी उप–मेयर रत्ना कडायतलाई मनोनयन गरिएको छ ।

 संघको मंगलबार बसेको बैठकले कडायतलाई उप–संयोजकमा मनोनित गरेको नगरपालिका संघ सुदूरपश्चिमका संयोजक केशब चन्दले बताए ।

 यसअघि नगरपालिका संघ नेपाल सुदूरपश्चिम प्रदेशको उप–संयोजकमा डोटीको सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासी रहेकोमा उनि केन्द्रि सदस्य बनेकिथिइन् ।

 रित्त रहेको पदमा गोदावरी नगरपालिकाकी उप–प्रमुख कडायतलाई मनोनयन गरिएको संयोजक चन्दले बताए ।


ट्रेन्डिङ