धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

धनगढी

 सुदूरपश्चिम प्रदेश सरकारको नृतृत्व गरिरहेको नेकपाको संसदिय दलको बैठक आज बस्ने भएको छ ।

 नेकपा भित्र बढ्दै गएको विवादकै विच मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका हुन् । आज दिउसो ११ बजेका लागि संसदीय ददलको बैठक आह्वान गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले बताए ।

 र्बैठकले सुदूरपश्चिम प्रदेश सभामा नेकपाबाट जितेर हाल केपि पक्षमा लागेका सांसदलाई निलम्बरन गर्न सक्ने अनुमान गरिएको छ ।


ट्रेन्डिङ