धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रमुखलाई हटाउन सरकारको राष्ट्रपति समक्ष सिफारिश

सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

काठमाडौं

  सुदूरपश्चिम प्रदेश र  गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

  सरकारले हटाउन सिफारिश गरेको दुवै प्रदेश प्रमुख माओवादी निकट हुन् ।

ट्रेन्डिङ