धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

माधव समुहका सासदहरु संसदमा अनुपस्थित हुने

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए । उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो ।

नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका सांसदहरू संसदमा अनुपस्थित हुने भएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित रहेर प्रधानमनत्री के पी ओलीको  पक्षमा  मतदान नगर्ने निर्णय उक्त समुहले गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको नेता भीम रावलले बताए।

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए । उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो ।

ट्रेन्डिङ