धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री ओलीले गुमाए बिश्वासको मत

मतदानमा १५ जना सांसदले तटस्थमा मतदान गरेको सभामुअ अग्नि सापकोटाल जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गुमाए बिश्वासको मत

काठमाण्डौ  । प्रधानमन्त्री के पी ओलीले प्रतिनिधि सभामा बिश्वासको मत गुमाएका छन् । सोमबार  प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री के पी ओलीले बिश्वासको मत गुमाएका हुन् ।

  प्रतिनिधि सभामा २ शय ३२ मत खसेकोमा प्रधानमन्त्री ओलीले ९३ मत मात्र  प्राप्त गरेका छन् ।

मतदानमा १५ जना सांसदले तटस्थमा मतदान गरेको सभामुअ अग्नि सापकोटाल जानकारी दिए । 


ट्रेन्डिङ