धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

माधव समुहद्वारा नयाँ पार्टी गठन, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

माधव समुहद्वारा नयाँ पार्टी गठन, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

धनगढी । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमकार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गदिएका छन् ।

पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुला किता राख्ने निर्णय सिहत माधव समुहले निर्वाचन आयोगमा दल दर्ताका लासिग निवेदन दिएका हुन् ।

एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने निर्णय भएको उनले बताए ।

उनले नयाँ पार्टी गठन पछि एमालेमा रहेका धेरै नेता एमाले समाजबादीमा आउने वादी गरे । ‘केही साथीहरु आज डराएर आएका छैनन्’ उनले भने–‘विस्तारै उहाँहरुपनि आउनुहुनेछ ।’


ट्रेन्डिङ