धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम प्रदेशमा ३ शय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भए

धनगढी

  सुदुरपश्चिम प्रदेशमा आज (शुक्रबार)  ९८ जना कोरोना संक्रमित डिस्चार्ज ( निको भएर घर फर्किएका ) छन् । अहिलेसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३ शय ४२ पुगेको छ ।

  स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आज  डोटीम ४९ जना र डडेल्धुरामा पनि ४९ जना  कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । प्रदेशभरि बिहीवार ६८ जना निको भएर घर फर्किएका  थिए ।

   सुदुरपश्चिममा आजसम्म १ शजार ८ शय ६२ जनामा कोरोना संक्रमण भएको छ । सुदुरपश्चिममा आज मात्र २ शय १९ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । 


ट्रेन्डिङ