धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा चौधरी प्यानल सहित बिजय

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा चौधरी प्यानल सहित बिजय

धनगढी ।  कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को नेपाली कांगे्रसको क्षेत्री सभापतिमा रिता कुमारी चौधरी प्यानल सहित बिजयी भएकी छन् । प्रतिद्धन्दी गोकेन्द्र भण्डारीलाई  १ शय ५५  मतले पराजित  गर्दै चौधरी सभापतिमा निर्वाचित भएकी हुन् ।

चौधरीले ३ शय ८ र भण्डारीले १ शय ५३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै सचिवमा सुरेश हमाल र रमेश चौधरी निर्वाचित भएका छन्।

कार्यसमितिको सहसचिवमा कलक बहादुर सिंह र ध्वज हरिपाल बोहरा निर्वाचित भएका छन् ।

मतगणनाको आधिकारिक घोषणा हुन बाँकी छ ।


ट्रेन्डिङ