धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुलामा काँग्रेसको मतगणनास्थल बाहिर कुटाकुट, तीन जना घाइते

दार्चुलामा काँग्रेसको मतगणनास्थल बाहिर कुटाकुट, तीन जना घाइते

दार्चुला । नेपाली काँग्रेस दार्चुलाको निर्वाचनको  मतगणना स्थल अगाडी  कुटाकुट भएको छ । कुटपिटमा दुई जाना घाईते भएका छन् ।  कुटाकुट भएपछि केहीबेर मतगणना परिसर तनाबग्रस्त भएको थियो ।

 मतगणनाका लागि आचारसहिता बनाइरहेका समयमा पार्टी कार्यालय बाहिर दुई पक्षबीच कुटाकुट भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार कुटपिटमा राजेन्द्र बिष्ट र सुरेन्द्र बिष्ट घायते भएका छन् ।  घाईतेको उपचार दार्चुला जिल्ला अस्पतालमा भैरहेको छ ।


ट्रेन्डिङ