धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टी

धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती अस्पताल धनगढीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा रामारोसन अछामका १ र धनगढी का १ जना गरी दुई जनामा कोरोना संक्रमण पुष्टी भएके हो । पछिल्लो २४ घण्टाको अवधीमा ३४ जनाको नमुना परिक्षण गरिएको थियो ।


ट्रेन्डिङ