धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुर २ मा एनपी साउँदको अग्रता

कन्चनपुर २ मा एनपी साउँदको अग्रता

धनगढी । कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एन पी साउँदले १ शय १८ मतले अग्रता लिएका छन् ।

३ हजार २ शय मत गणना हुदा साउदले १ हवार ३ शय २७ पाएर अग्रता लिएका हुन् ।  साउँदलाइृ एमालेका नर बहादुर धामीले १ हजार २ शय ९ मत पाएर पछ्याइरहेका छन् ।

सो निर्वाचन क्षेत्रमा कृष्णपुर १ बाट मतगणना शुरु भएको हो ।


ट्रेन्डिङ