धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुणको अग्रता

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा  नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले अग्रता लिएका छन् । अहिलेसम्म भएको पाँच शय मतको गणनामा २ शय ८१ मत प्राप्त गरेर अरुणले अग्रता लिएका छन् ।

 अरुणलाई लोकतान्त्रिक बाम गठबन्धनका भगत बडुवालले ९४ मत पाएर पछ्याइरहेका छन् ।

 नेकपा एमालेका झपट रावलले ६९ मत प्राप्त गरेका छन् ।


ट्रेन्डिङ