धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुर २ मा एनपीको अग्रता कायमै

कन्चनपुर २ मा एनपीको अग्रता कायमै

धनगढी : कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउँदले एक हजार ३२७ मत ल्याएर अग्रता कायमै राखेका छन्  ।

 तीन हजार २०० मत गणना हुँदा साउँदले अग्रता कायमै राखेका हुन् ।

नेकपा एमालेका नरबहादुर धामीले एक हजार २०९ प्राप्त गरेर साउदलाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोशीले १६३ मत प्राप्त गरेका छन् ।


ट्रेन्डिङ