धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–४ मा लेखराज ४ सय २५ मतले अगाडी

कैलाली–४ मा लेखराज ४ सय २५ मतले अगाडी

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा लेखराज भट्टले ४ सय २५ मतले अग्रता कायम गरेका छन् ।

हल सम्म साढे २२ हजार मत गणना हुँदा लेखराज भट्टले ९ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर बलायर ९ हजार ३ सय ७१ मत ल्याउँदै भट्टलाई पच्छ्याइरहेका छन् ।


ट्रेन्डिङ