धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुर २ मा एनपीको अग्रता कायमै

कन्चनपुर २ मा एनपीको अग्रता कायमै

धनगढी । कन्चननपुरको निर्वाचन क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका नारायाण् प्रकाश -एनपी _  साउदले ७ हजार ४ शय ३८ मत सहित अग्रता लगेका छन् । एनपीले शुरुदेखि नै अग्रता लिइरहेका छन् ।

साउदलाई नेकपा एमालेका नर बहादुर धामीले ५ हजार ९ शय २१ म्तले पछ्याइरेहका छन् ।

 राष्टिय स्वतन्त्र पार्टीका झंकर राज जोशीले १ हजार २ शय ५९ मत पाएका छन् ।


ट्रेन्डिङ