धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ४ मा बलायरले १८२३ मतले पछि पारे लेखराजलाई

कैलाली ४ मा बलायरले १८२३ मतले पछि पारे लेखराजलाई

धनगढी  । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीर बहादुर बलायरले १८२३ मतले एमालेका लेखराज भट्टलाई पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार बलायरले १८ हजार ९६ मत पाएका छन् । एमालेका लेखराज भट्ट १६ हजार २७३ मत पाएर बलायरलाई पछ्याइरहेका छन् ।


ट्रेन्डिङ