धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली १ प्रदेश सभा  १ मा नागरिक उन्मुक्तिका कैलाश बिजयी

कैलाली १ प्रदेश सभा  १ मा नागरिक उन्मुक्तिका कैलाश बिजयी

कैलालीको निर्वाचन  क्षेत्र नम्बर १ को प्रदेश  सभा १ मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । नेकपा माओवादीका दीर्घ विनाडीलाई ४ हजार ७२४ मतले पछि पार्दै कैलाश बिजयी भएका हुन्  ।

चौधरीले १५ हजार १०१ मत पाएका छन् । माओवादीका बिनाडीले १० हजार ३७७ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले ४ हजार ६० र जसपाका भगतराम चौधरीले २ हजार २८७ मत पाएका छन् ।


ट्रेन्डिङ