धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रदेशका आन्तरिक मामिला मन्त्री रावललाई पराजित गर्दै कैलाली १ प्रदेश सभा २ मा नागरिक उन्मुक्तिका  लक्ष्मण बिजयी

प्रदेशका आन्तरिक मामिला मन्त्री रावललाई पराजित गर्दै कैलाली १ प्रदेश सभा २ मा नागरिक उन्मुक्तिका  लक्ष्मण बिजयी

धनगढी ।कैलाली क्षेत्र नम्बर  को प्रदेश  सभा २  मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी विजयी भएका छन्  । नेपाली काँग्रेसका रण बहादुर रावललाई ३ हजार २६४ मतले पछि पार्दै लक्ष्मणलबिजयी भएका हुन् ।

चौधरीले ११ हजार ३१७ मत पाएका छन् । कांग्रेसका रावलले ८ हजार ५३ मत पाएका छन्  ।

२०७४ मा सम्पन्न भएको प्रेदस सभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट रावलले चौधरीलाई ६ मतको अन्तरले पराजित गरेका थिए । त्यतिखेर चौधरी राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका थिए ।

  कांग्रेसका केन्द्रिय सदस्य  रहेका रावल सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री समेत  हुन् ।


ट्रेन्डिङ