धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा कांग्रेसका पाण्डेको  शुरुआती अग्रता

बाजुरा । बाजुरामा  प्रतिनिधि सभा सदस्यको शुरुआती गणनामा नेपाली कांग्रेसका बद्रि प्रसाद पाण्डेले अग्रता लिएका छन् । १५ सय ७४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेले ८ सय १६ मत  पाएर अग्रता लगेका छन् ।

प्रतिस्पर्धी एमालेका कर्ण बहादुर थापाले ७ सय ११ मत पाएर पाण्डेलाइृ पछ्याइरहेका छन् ।

निर्वाचन आयोगले मतगणना गर्ने निर्णयपछि  मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरु भएको हो ।


ट्रेन्डिङ