धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रतिनिधि सभा तर्फ बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

प्रतिनिधि सभा तर्फ बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

धनगढी । बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई पराजीत गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका छन् । पाण्डे ३१ हजार ७ सय ८६ मत सहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत पाएका छन् । यसैगरी राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २ सय ७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत पाएका छन् ।


ट्रेन्डिङ