धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एमालेबाट सुदुरपश्चिममा समानुपातिकमा  ५ महिला र २ पुरुष

एमालेबाट सुदुरपश्चिममा समानुपातिकमा  ५ महिला र २ पुरुष

धनगढी : नेकपा एमालेले सभातर्फ सुदूरपश्चिम प्रदेश सभा  ७ जना सांसदको टुंगो लगाएको छ । एमाबाट समानुपातिकमा छनौट हुनेमा पाँच महिला र दुई पुरुष रहेका छन् ।

खस आर्यबाट एमालेका सुदुरपश्चिम प्रदेश सभा सचिव धर्मराज पाठक, कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की रहेका छन् ।

प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ ।

 


ट्रेन्डिङ