धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले लिए सपथ

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले लिए सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशप्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले रावललाई बिहीबार सपथ ग्रहण गराएका हुन् ।

रावल बुधबार २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शत्तारुढ गठबन्धनको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एमालको भागमा परेपछि पहिलो चरणमा  भट्ट मन्त्री नै बन्न बनेका हुन् ।

  आलो पालो मुख्यमन्त्री बन्ने सहमति अनुसाुर सुदूरपश्चिम प्रदेशमा साढे दुई बर्ष पछि खगराज भट्ट मुख्यमन्त्रीका दावेदार हुने छन् ।


ट्रेन्डिङ