धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीमा गरिएको परिक्षणमा कञ्चनपुर र अछामका दुई जनामा कोरोना संक्रमण पुष्टी

सेतीमा गरिएको परिक्षणमा कञ्चनपुर र अछामका दुई जनामा कोरोना संक्रमण पुष्टी

धनगढी,

 सुदूरपश्चिको कञ्चनपुर र अछामका एक÷एक जना गरी शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 नगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछल्लो २४ घण्टामा २ सय ४१ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टी भएको हो । सेती अस्पताल धनगढीले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको अवधीमा बान्नीगढी अछामका १ र वेलडाँडी गाउँपालिका कञ्चनपुरका १ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।

 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९ सय ८ गुगेको छ ।


ट्रेन्डिङ