धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राष्ट्रिय सभाका लागि एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

राष्ट्रिय सभाका लागि एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता÷अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले नेकपा एमालेका तर्फबाट सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।


ट्रेन्डिङ