धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने

धनगढी नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी

माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ

नेकपा एमालेबाट पदम गिरीले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन