धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

धनगढी नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन्

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए

प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने, गुरुङले भने कांग्रेस अब प्रतिपक्षमा बस्ने संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट जना सदस्य छन्

कांग्रेसले गठबन्धन भत्काउने मुख्य कारक प्रधानमन्त्री भएको निश्कर्ष निकालेको गठबन्धन टुटाउने प्रधानमन्त्री हो राजीनामा दिने वा विश्वासको मत फिर्ता लिने भन्ने कुरा हामीले किन गर्ने? बैठकमा सहभागी एक नेताले भने, ‘अस्थिरताको कारक प्रधानमन्त्री भएपछि सबै कुरा उनै गरुन् भन्ने भएको सजिलो किन बनाइदिने ?


ट्रेन्डिङ