धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लग्न नाउपा अध्या रञ्जिताले दिइन् लिखित निर्देशन

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लग्न नाउपा अध्या रञ्जिताले दिइन् लिखित निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेखेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ७ मध्य ५ जना प्रदेश सभा सदस्य मन्त्री छन् ।