धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

उन्मुक्तिकी अध्यक्ष रन्जिता प्रदेश प्रमुख कार्यालयमा

उन्मुक्तिकी अध्यक्ष रन्जिता प्रदेश प्रमुख कार्यालयमा

सुदुरपश्चिमको  मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले दावी पेश गरेको लगत्तै अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

मुख्यमन्त्रीमा दावीका बारेमा बुझ्न अध्यक्ष रन्जिता प्रदेश प्रमुख कार्यालय गएको बताइएको छ ।

आज (आइतबार)  नागरिक उन्मुक्ति पार्टीका शुरुमा लक्ष्मण किशोर चौधरी र त्यपसपछि कैलाश चौधरीले मुख्यमन्त्रीको दाबी पेश  गरेका हुन्  । लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा  र कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीको  दाबी पेश गरेका हुन् ।


ट्रेन्डिङ