धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राजस्व सङ्कलनसम्बन्धी अध्यादेश प्रदेश सभामा टेबुल

राजस्व सङ्कलनसम्बन्धी अध्यादेश प्रदेश सभामा टेबुल

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गरेको सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरिएको छ।

आइतबारबाट सुरु भएको पाँचौ अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश टेबुल गरेका हुन् ।

 चालु आर्थिक वर्षमा राजस्व सङ्कलनका लागि अध्यादेशबाहेक अर्को विकल्प नरहेको कारण प्रदेश सरकारले यो अध्यादेश ल्याएको उनको भनाइ थियो। 


ट्रेन्डिङ